धनगढी । धनगढीको एक हार्डवयर पसलमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गमा रहेको चौधरी हार्डवयर एण्ड सप्लायर्समा शुक्रवार राति चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार चोरले ५ लाख रुपैयाँ नगद र सोही बराबरको सामान चोरी गरेर लगेको छ ।
जस्ता पाताले छाएको पसलको छानोबाट गोदाममा पसेर चोरी गरिएको चौधरी हार्डवयरका प्रबन्ध निर्देशक जयप्रकाश चौधरीले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

