धनगढी । कञ्चनपुरबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेको छ । शनिवार साँझ भीमदत्त नगरपालिका – ४ बजार स्थित १ नम्बर गल्लीका गोरख बहादुर चन्दको घरबाट जुवाडे पक्राउ परेका हुन ।
गोरखको घरमा जुवा तास भई रहेको गोप्य सूचनाको आधारमा खानतलासी गर्न गएको टोलीले भीमदत्त नगरपालिका – १८ का ४५ वर्षीय रमेश भट्ट सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूको साथबाट २३ हजार ११० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

