उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको पहिलो निर्णय : सदस्य व्यबसायीको बिमा गर्ने
धनगढी २ कार्तिक/कैलाली उद्योग बाणिज्य संघको नब निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट व्यवसायीहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ ।
आज सपथ ग्रहण पछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
कैलाली उद्योग बाणिज्य संघमा नविकरण भएका सदस्य व्यबसायीहरुको एक लाखको दुर्घटना बिमा गर्ने अध्यक्ष पुष्कर ओझाले बताए । साथै समितिको बैठक हरेक महिनाको ५ गते नियमित बैठक बस्ने निर्णय गरेको उनले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

