काठमाण्डौं – प्यालेष्टाइनी लडाकु समूह हमासद्वारा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारी र उनका आफन्तजनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्ययनका लागि इजरायल गएको बेलामा दुई वर्षअघि हमास आक्रमणपछि अपहरणमा परेका उनको पार्थिव शरीर गतसाता हस्तान्तरण गरिएको थियो । इजरायल हुँदै काठमाडौं ल्याइएका उनको पार्थिव शरीरमा आज राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पार्थिव शरीरलाई आजै कञ्चनपुरको भीमदत्तनगरस्थित घर पुर्याएर अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

