धनगढी। हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।
नेपाली सेनाको स्काइ ट्रकमार्फत कामाडौंबाट धनगढी ल्याइएको विपिनको शव नेपाल प्रहरीकोे स्कर्टिङमा उहाँको घरमा लगिदैँछ । धनगढी उपमहानगरपालिकाको शव बाहनमा घरतर्फ लगिदैँ गरेको शव कञ्चनपुरको गुलरिया पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
२०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको विपिनको हत्या गरिएको थियो । उहाँको शव आइतबार इजरायलले नेपालतर्फ पठाएको थियो । दुई वर्षसम्म जीवित रहेको र सकुशल फर्कने आश गरिएको विपिनको लक्ष्मी पूजाको दिन शव आएपछि पूरै देश नै स्तब्ध भएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

