धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीका कृष्णानन्द भट्टको घरमा आगलागी भएको छ । सोमबार साँझ भट्टको तीन तले १२ कोठे घरमा आगलागी भएको हो ।
घरको माथिल्लो तलामा रहेको भान्सा कोठाबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरिक्षक बल्देव बडुले जानकारी दिए । उनका अनुसार आगलागीबाट घरको तीन कोठामा क्षति पुगेको छ । यद्यपी क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताईएको छ ।
प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा राति १२ बजेमात्रै आगलागी नियन्त्रणमा लिन सकिएको प्रहरी निरीक्षक बडूले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

