धनगढी । कैलालीबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका–७ पितमारी स्थितबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका–१ घर भई हाल मोहन्याल गाउँपालिका–७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरेका ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित ७ जना पक्राउ परेका हुन ।
उनीहरुको साथबाट १ लाख ७७ हजार १३५ रुपैयाँ र १२ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

