धनगढी । कञ्चनपुरबाट प्रहरीले ६ लाख ७७ हजारको अवैध सामान बरामद गरेको छ । बिहीबार भीमदत्त नगरपालिका – ४ बसपार्क, भीमदत्त नगरपालिका – १० सुकासाल र भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ६ लाख ७७ हजार १५० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
जसअन्तर्गत चिनी, सुर्ती, दाल, मिठाई, विभिन्न किसिमका कपडा, हार्डवेयर, मोटरसाइकल १ थान लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

