धनगढी ।अछाममा कारागारका कैदीबन्दीहरुलाई सीपमुलक तालीम दिईएको छ । जिल्ला कारागार अछाममा रहेका कैदीबन्दीहरुलाई सीप सिकाउने उद्देश्यले अगरबत्ति उत्पादन सम्बन्धी तालिम दिईएको हो ।
कारागारमा यही कात्तिक १८ गतेदेखि सात दिने सीप विकास तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अछामका प्रमुख भीमबहादुर सिंहले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा तालिम सञ्चालन गरिएको बताउदै उनले अहिले कारागारमा रहेका कैदीबन्दीमध्ये १५ जनालाई तालिम दिइएको बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

