धनगढी । कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।लम्कीचुहा नगरपालिका-६ बाहुनपुर बस्ने २० वर्षीय गणेश परियारमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका परियारको लम्किचुहास्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।उनको टाउकोमा तीन, बाँया हातमा तीन र दाहिने हातमा एक टाँका लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
परियारमाथि स्थानीय रोशन भुलसहित तीन जनाले खुकरी प्रहार गरेको आरोप लागेको छ।उनीहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

