धनगढी । कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। बुधवार चुरे गाउँपालिका–६ बुङगाकी ३६ वर्षकी निर्मला देवी थापा रुखबाट लडेर मृत्यु भएको हो।
थापा घर नजिकै जङ्गलमा स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि अत्तरिया अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

