धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार जानकी गाउँपालिका – २ प्रगतीनगर स्थित रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २९ वर्षीय श्यामलाल चौधरीको मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भिर घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

