धनगढी । महिलामाथी जबरजस्ती करणीको गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका – १२ मनहेराका ३८ वषीय झंकु राम डगौरा पक्राउ परेका छन ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरिएको हो ।
उनलाई महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

