धनगढी/बैतडीको पञ्चेश्वरमा एक युवक मृत फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका–१ हल्दुविनायकका अन्दाजी २५ बर्षीय तेजबहादुर चन्द बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मंगलबार भारत जान्छु भनि घरबाट निस्केका चन्द बुधबार बिहान पञ्चेश्वर गाउँपालिका–४ स्थित चौंडाली भन्ने ठाउँमा सडक किनारमा मृत फेला परेका प्रहरी निरीक्षक बडूले बताए ।
प्रहरी निरीक्षक बडू नेतृत्वको टोली घटनास्थलमा खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

