धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणमा परेर एक जना घाईते भएका छन्।
भीमदत्त नगरपालिका – १९ बागफाटा शुक्रराज टोलमा गएराति ९ः३० बजेको समयमा जङगली हात्ती आएपछि हात्तीलाई भगाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।
डगौरालाई हात्तीले आक्रमण गरेपछि टाउको अनुहार, छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार पश्चात् थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढीमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

