धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो ।
२०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ एउटा पनि सिट नजितेको रास्वपा जितबिनै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल बन्ने भएको छ ।
स्वतन्त्र प्रदेशसभा सदस्य जोशी कुलमान नेतृत्वको उज्यालो पार्टी हुँदै यसअघि नै रास्वपामा समाहित हुनुभएको थियो । नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य चौधरी आज काठमाडौंमा रास्वपामा समाहित हुनुभएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

