बालेन सुदूरपश्चिम आउने

बालेन सुदूरपश्चिम आउने Ramaroshan
२०८२ माघ १२ गते
बालेन सुदूरपश्चिम आउने

धनगढी – झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ ।

चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् ।