कञ्चनपुर, १५ माघ / कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नरपालिका–११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५ हजार ७४० बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको हाडवेयर, मोबाईल कभर र किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

