कञ्चनपुर /कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार भीमद्त्त नगरपालिका १० तिल्केनिका ३२ वर्षीय खगेन्द्र साउँदको घरको कोठामा खानतलासी गर्दा ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।
उनको घरबाट १ थान डिजिटल तराजु र उनी संगै बसेको भीमदत्त – ७ हल्दुखालका २८ वर्षीय उज्जल बोहरालाई समेत पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमद्त्त नगरपालिका – ११ होल्डिङ सेन्टर (७ नम्बर पिल्लर) बाट भीमदत्त – ३ भासीका ४६ वर्षीय जिवन शर्मा पक्राउ परेका छन । उनको साथबाट १ ग्राम ९३ मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

