धनगढी । सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२ लाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
आज बसेको प्रदेश सभाको बैठकले दफावार छलफलका लागि सर्वसम्मत विधेयकलाई समितिमा पठाएको हो । विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले सभामा पेश गर्नुभएको थियो ।
यसैगरी, सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले स्वेच्छिक रुपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेर प्रदेशसभालाई जानकारी गराउनुभएको छ । उहाँले डडेल्धुराको निर्वाचन क्षेत्र नम्बर १ (२) मा प्रदेशसभा सदस्य पद् रिक्त रहेको कुरा राजपत्रमा प्रकाशित भइसकेको जानकारी दिनुभयो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

