बैतडी, २१ माघ / बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–५ को चमखाली खेल मैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मंगलबार राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो ।
तालिम सकेर फर्किने क्रममा दशरथचन्द नगरपालिका–४ को खरकटे सल्लेरी भिरमा लडेर मृत्यु भएको हो ।
भिरबाट लडेका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए । भिरबाट लडेका प्रकाश करिब अढाई सय मिटर तल खसेका थिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

