बाजुरा । बाजुरामा भारी असीना पानी परेको छ । आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँमा भारी असीना पानी परेको हो ।
त्रिवेणी नगरपालिका –७ का स्थानीय गोरख ऐडीले मालाकोट धामीबाडा कोसेडी र तोलीको जुम्ली डाँडासम्म बाक्लो असिना पानी परेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज एक घण्टासम्म लगातार रुपमा परेको असिना पानीले यहाँको गहुँबाली तथा आलुु प्याज टमाटरलगायतको तरकारी नष्ट पारेको छ ।”
यहाँका किसानले हिउँदमा लगालग गरेर लगाएको खेती सबै असिना पानीले नष्ट पारेपछि अब वर्खाको समय के खाने भन्दै उनीहरु निकै चिन्तामा परेको ऐडीले बताउनुभयो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

