शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो प्राध्यापक र उप–प्राध्यापक
अत्तरिया / कैलालीको गेटामा सञ्चालनमा आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।
शुक्रबार विश्वविद्यालयले सूचना प्रकाशित गर्दै प्राध्यापक र उप–प्राध्यापक माग गरेको हो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक माग गरेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

