फागुन २०, २१ र २२ गते बिदा दिने सरकारको निर्णय

फागुन २०, २१ र २२ गते बिदा दिने सरकारको निर्णय Ramaroshan
२०८२ फाल्गुन १२ गते
फागुन २०, २१ र २२ गते बिदा दिने सरकारको निर्णय

काठमाडौँ / सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।