धनगढी / कैलालीको धनगढी स्थित मिलन चोकमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् ।
बुधवार भएको दुर्घटनामा अटो चालक धनगढी – १ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी – १७ का २९ वर्षीय रवीन्द्र साउद र मोटरसाइकलको पछाडि सवार डोटीको बडिकेदार – २ का २८ वर्षीय पदम बहादुर साउद घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा दुर्घटनामा घाइते भएका तीनै जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

