धनगढी: बुधबार राती सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चार दिनभित्रै स्वदेश फर्किने भएका छन् । सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् ।
ञस्वास्थ्य जाँच गराउन जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ,झ देउवा सचिवालयले भन्यो । मतदानका लागि उनी डडेल्धुरा आउनेबारे भने टुंगो लागिनसकेको सचिवालयले बतायो । सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् । देउवा यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

