धनगढी । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर कैलालीसँग जोडिएको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुई देशको सीमा नाका बन्द गरिएको हो ।
मङ्लबारराति १२ बजेबाट बन्द गरिएको सीमा नाका निर्वाचन सम्पन्न भएपछिमात्रै खुल्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
कैलालीमा नेपाल-भारत खुला सिमाना १०१ किलोमिटर रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण सीमा नाका सिल गरिएको छ ।
बिरामी बोकेको एम्बुलेन्स भने जान दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

