धनगढी/ कैलालीको गोदावरीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि पक्राउ परेका छन् । २०७७ फागुन १५ गतेदेखि फरार रहेका गोदावरी नगरपालिका – १० दमौराका ३३ वर्षीय दुर्गा बहादुर चौधरी ५ वर्ष पछि पक्राउ परेका हुन ।
उनलाई मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायव निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन् । उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको उनले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

