पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ Ramaroshan
२०८२ चैत्र १५ गते
पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं ।पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।