बैतडी, १८ चैत / महाकाली नदीमा बगेर बैतडीका एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मंगलबार बिहान साढे ११ बजेतिर बगेर बेपत्ता भएका चन्दको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए । अहिलेसम्म उनको अवस्था अज्ञात रहेको उनले बताए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

