हवाई इन्धनको मूल्य बढेसँगै धनगढी–काठमाडौँ हवाई भाडा साढे १६ हजार

हवाई इन्धनको मूल्य बढेसँगै धनगढी–काठमाडौँ हवाई भाडा साढे १६ हजार Ramaroshan
२०८२ चैत्र १८ गते
हवाई इन्धनको मूल्य बढेसँगै धनगढी–काठमाडौँ हवाई भाडा साढे १६ हजार

धनगढी / सरकारले हवाई इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा समेत बृद्धि भएको छ । विश्व बजारमा इन्धनको मूल्य महंगो भएपछि सरकारले आजदेखि लागूहुनेगरि इन्धनमा दोब्बरले मूल्य बृद्धि गरेको छ ।

यो सँगै हवाई भाडा समेत बढेको हो । अहिले धनगढी–काठमाडौँ हवाई भाडा साढे १० हजारदेखि साढे १६ हजार कायम गरिएको छ ।