कञ्चनपुर /कञ्चनपुरबाट २२ वर्षदेखि फरार वृद्धा पक्राउ परेकी छिन । जिल्ला अदालत कञ्चनपुरले १२ माघ २०६० मा गरेको फैसलाअनुसार जारी मुद्दामा दोषी ठहर भई फरार रहेकी पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ६५ वर्षीया मैया गुरुङ पक्राउ परेकी हुन ।
अदालतले उनलाई १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनको क्रममा प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई घरबाट पक्राउ गरेको हो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

