सुर्खेत: सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ कि इनिशा गएको २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकाष्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

