बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्काको बाम्काबजारमा २० वर्षपछि शौचालय निर्माण गरिएको छ । बजार स्थापना भएको २० वर्ष पुग्दा पनि अहिलेसम्म शौचालय निर्माण हुन सकेको थिएन । अहिले बुढीगङ्गा नगरपालिका–६ को वडापालिकाले पाँच लाख रुपियाँ रकम विनियोजन गरेपछि सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
त्रिवेणी नगरपालिकाका स्थानीय मीनबहादुर बुढाले भन्नुभयो, “बजारमा शौचालय निर्माण नहुँदा यहाँ आउने ग्राहक तथा यात्रुवर्गलाई निकै समस्या झेल्नु पथ्र्यो । अहिले बल्ल पालिकाको आर्थिक सहयोगमा राम्रो शौचालयको निर्माण सम्पन्न भएको छ ।”
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

