काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय संसद् सचिवालयमा संशोधन दिन सक्नुहुनेछ ।
सिफारिस
२०८२
चैत्र
१४ गते
केपी शर्मा ओली पक्राउ
२०८२
माघ
२१ गते
कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
२०८२
भाद्र
२७ गते
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ
२०८२
भाद्र
२७ गते
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
२०८२
भाद्र
२४ गते
सुदूरपश्चिम प्रदेशसभामा तोडफोड र आगजनी
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

