अत्तरियामा कृषि हाटबजार सञ्चालनमा, किसानको उत्पादनले बजार पाउँने अपेक्षा

उनका अनुसार हाटबजार पारदर्शी, व्यवस्थित र निर्धारित कार्यविधिअनुसार सञ्चालन हुनेछ र नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिनेछ।