सुदूरपश्चिमबाट प्रहरीका गाडी काठमाण्डौं पठाइयो

सोहि निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका ११ गाडी पठाइएको प्रदेश प्रमुख डिआईजी डम्बर बिकले बताए । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी पठाइएको बताए ।