अत्तरियामा खानेपानी महसुल नतिर्ने ग्राहकको मिटर काट्न सुरु

उनले पटक पटक सूचना गर्दा पनि हाल १६ भन्दा बढी ग्राहकले समयमा खानेपानीको महसुल नतिर्ने गरेको बताए ।