लैङ्गिक हिंसा विरुद्ध चुरे गाउँपालिकाको सक्रियता: कड्किरी, किम्तोला हुँदै सहजपुरमा अन्तरक्रिया कार्यक्रम

महिलालाई पहिलो प्राथमिकतामा राखेर सञ्चालन गरिएका यी कार्यक्रमले समुदाय–स्तरमा चेतना वृद्धि र हिंसा रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको भनाइ रहेको छ।