पर्यटनले विकास केन्द्रित काम गर्छ – मन्त्री चौधरी

पर्यटन क्षेत्रमा प्रदेश सरकारले ध्यान दिन पर्ने बताउदै अहिलेको कुरा गर्ने हो भने मन्त्रालयसँग रहने ५५ करोडले पर्यटन र उद्योगको प्रर्वद्धन गर्न कठिनाई भएको उनको भनाई छ ।