टिङ्कर सडकमा न्यून बजेट विनियोजन भएकोविरुद्ध कांग्रेसको प्रदर्शन

राष्ट्रकै गौरवको रूपमा रहेको सडक निर्माणलाई प्राथमिकतामा राख्नुको साटो अगामी आर्थिक वर्ष २०८२(०८३ का लागि सरकारले नयाँ बजेटमा अहिलेसम्मकै न्यून छ करोड एकतिस लाख रूपियाँ मात्रै विनियोजन गरेकोमा नेपाली कांग्रेस दार्चुलाले आपत्ती जनाएको छ ।