बेहडाबाबा मेलामा जानेहरूका लागि उपमहानगरको निशुल्क बस सेवा

गङ्गादशहरामा लाग्ने बेहडाबाबा मेलाका लागि धनगढी उपमहानगरपालिकाले निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला भर्न जाने सर्वसाधारणको सुविधाका लागि निस्शुल्क बस सेवा सञ्चालन गरिन लागेको हो।