पाँचपटक देउवाविरुद्ध चुनाव लडेका ‘मम्याल बाजे’ को निधन

उनले अन्तिम पटक २०७४ को चुनावमा उनले २८० मत प्राप्त गरेका थिए । यसपटक पनि उनी उम्मेदवार बन्ने तयारीमा थिए, यद्यपि उनको स्वास्थ्य अवस्थाले साथ दिइरहेको थिएन ।