पाँच वर्षमा एड्सबाट तीन सय पचासको मृत्यु

डोटीमा ४९०, बाजुरामा ७२, बझाङमा ९६, बैतडीमा १३२ र डडेलधुरामा १२५ जना उपचाररत छन्  ।