योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउनुपर्छ:राज्यमन्त्री सरस्वती खड्का
सामाजिक सुरक्षा कोषमा संस्थाको सूचीकरण २२ हजार ३३२ पुगेको जनाइएको छ । कोषको पोर्टफोलियो एक खर्ब २५ अर्ब रहेको सामाजिक विकास कोषका जयकृष्ण दुलालले जानकारी दिए।