हिउँद आराम, बर्खामा जाग्राम

जिल्लाका झन्डै १३५ भन्दा बढी बस्ती स्थानान्तरण बाढीपहिरोको जोखिममा रहेका छन् । ती बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्र पठाएको र त्यो पत्रमा ओलेना बस्ती समेटिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।