नीतिगत प्रतिबद्धता अनुसार नै बजेट छ : मन्त्री थापा
मन्त्री थापाले सरकार बजेट किनबेच र बिचौलिया प्रवृत्तिको विरुद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले एक हजारदेखि पाँच हजारसम्मका योजना प्राविधिक त्रुटि रहेको जनाउँदै त्यस्ता योजना कार्यान्वयन नहुने स्पष्ट पार्नुभयो ।