गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना पुष्टि

यद्यपि उक्त भाइरस भारतमा फैलिएको कोरोनाको नयाँ जेएन १ भेरिअन्ट हो या होइन भनेर पुष्टि भने भएको छैन । त्यसका लागि परीक्षण गरिने केन्द्रले जनाएको छ ।