बैतडीमा मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप , किसान चिन्तित

बैतडी जिल्लामा प्रमुख खाद्यबालीका रूपमा रहेको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखापरेको छ । किराको प्रकोप बढेसँगै यहाँका किसान चिन्तित बनेका छन् ।