कैलाली कारागारमा कैदीको मृत्यु :सहायक प्रजिअको संयोजकत्वमा छानबिनका लागि सात सदस्यीय समिति गठन
कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।